Skip to content

← Nepali Words

Grade 9 Nepali Words

The key words first: the ones Grade 9’s Nepali book teaches, then the ones used most widely in the books every student reads.

Key words 2

  • उपेक्षा neglect noun

    वास्ता नगर्ने काम

    “यस कालको शिक्षालाई उपेक्षाको काल भनिए तापनि परम्परागत शिक्षालाई व्यवस्थित ढङ्गले सञ्चालन गरिएको थियो।”

  • नग mountain noun

    पहाड

More words 2

  • आसनग्रहण taking the seat noun

    आसनमा बस्ने काम

    “म आजको यस कार्यक्रमको सभाध्यक्षको आसनग्रहण गरिदिनुहुन विद्यालयकी प्रधानाध्यापक श्री ममता पाठकलाई सविनय अनुरोध गर्छु।”

  • नगण्य negligible describing word

    गन्नै नपर्ने

    “यस्ता नदीमा हिउँद र सुक्खायाममा पानीको मात्रा नगण्य हुन्छ।”