← Nepali Words

Grade 12 Nepali Words

The key words first: the ones Grade 12’s Nepali book teaches, then the ones used most widely in the books every student reads.

Key words 75

  • अर्थशास्त्री economist describing word

    अर्थशास्त्रको विद्वान्

    “अर्थशास्त्रलाई विभिन्न कालखण्डमा फरक फरक अर्थशास्त्रीहरूले फरक फरक ढङ्गबाट परिभाषित गरेका छन्।”

  • सङ्गठनात्मक organizational describing word

    सङ्गठनको

    “परिपत्र माथिल्लो निकायबाट सबै निकायमा वा सङ्गठनात्मक संरचनाअनुसार तह तह हुँदै पनि पठाइन्छ।”

  • उपधारा sub-clause noun

    धाराभित्रको सानो खण्ड

  • विश्लेषणात्मक analytical describing word

    विश्लेषण गर्ने

    “आवश्यकताअनुसारका तथ्याङ्कलाई समूहीकरण गरी सुरक्षित राख्न र विश्लेषणात्मक अध्ययनका लागि पनि यो महत्त्वपूर्ण हुन्छ।”

  • प्रतिकार्य response (to a disaster) describing word

    विपत्पछि गरिने काम

    “विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्नु पनि पूर्वतयारी कार्य हो।”

  • प्रस्तावित proposed describing word

    प्रस्ताव गरिएको

    “प्रस्तावमा संशोधनसहित निर्णय भएमा पनि प्रस्तावित विषयमा सारभूत फरक भने पर्दैन।”

  • नल pipe; tap noun

    पानी आउने नली; धारो

    “ती वर्षहरूमा तिनी आफ्नो चारैतिर जताततै नललाई मात्र देख्थिन्।”

  • पुनर्जागरण renaissance noun

    फेरि जागेको युग

    “त्यसमा पुनर्जागरणका कारण लेखेको थियो।”

  • भरपाई receipt noun

    पाएको प्रमाण

  • भूउपयोग land use noun

    जमिनको प्रयोग

    “वनविनाश, अति चरन, भूउपयोग गर्ने तरिकाबाट कृत्रिम तरिकाले भूक्षय हुन्छ।”

  • मध्यनजर in view of noun

    ध्यानमा राखेर

    “दिगो विकासका लक्ष्यहरूलाई मध्यनजर गरी शिक्षकको सहयोगमा पन्ध्रओटा प्रश्नावली तयार पार्नुहोस्।”

  • दीर्घकाल long period noun

    लामो समय

    “त्यसैले त उनी निष्काम कर्मयोगीले झैँ दीर्घकालसम्म सेवा गरी सम्पूर्ण नेपालीका हृदयमा बसेका छन्।”

  • बोलपत्र tender noun

    काम पाउन दररेट लेखेर बुझाइने पत्र

    “औषधी र उपकरणको आपूर्तिका लागि बोलपत्र आह्वान गरिसकिएको छ।”

  • स्वायत्तता autonomy noun

    आफैँ शासन गर्ने अधिकार

    “सञ्चालनमा सरकारको नीतिअनुरूप व्यवस्थापकीय स्वायत्तता रहन्छ।”

  • इजाजतपत्र license; permit noun

    अनुमति दिइएको पत्र

    “केन्द्रीय बैङ्कबाट इजाजतपत्र प्राप्त गरेर अन्य बैङ्क तथा वित्तीय संस्थाहरू स्थापना हुन्छन्।”

  • गरु heavy describing word

    गह्रौँ

  • सहकारिता cooperation; cooperatives noun

    मिलेर गरिने साझा काम

    “वित्तीय सहकारी सङ्गठनहरूले सहकारिताका सिद्धान्त र उद्देश्यहरूलाई ध्यानमा राखेर कार्यहरू गर्छन्।”

  • उद्विकास evolution noun

    क्रमशः हुने विकास

    “मानव उद्विकासको बारेमा चार्ल्स डार्विनले प्रकाशन गरेको पुस्तकको नाम के हो?”

  • राजदरबार royal palace noun

    दरबार

    “शाहकालमा विदेशी राष्ट्रप्रमुख आउँदा राजदरबारमै बस्ने चलन थियो।”

  • अञ्चल zone (old division) noun

    पुरानो प्रशासनिक भाग

    “पश्चिम नेपालको सेती अञ्चलको डोटी, बझाङ, बाजुरा हुँदै कैलालीसम्म यो परियोजना सञ्चालन भएको थियो।”

  • सामञ्जस्य harmony noun

    तालमेल

    “राजनीतिक दलहरू सरकारका विभिन्न अङ्गहरूका बिच सामञ्जस्य स्थापित गर्ने सर्वोत्तम साधन हुन्।”

  • स्थानिक local; spatial describing word

    स्थानसम्बन्धी

    “स्थानिक दृश्यात्मक प्रतिभामा हस्तकौशलयुक्त सामर्थ्य र प्रतिभा पर्छन्।”

  • प्रदेशगत by province describing word

    प्रदेशअनुसार

  • विश्वशान्ति world peace noun

    संसारभर शान्ति

    “यसैले विश्वशान्ति र मानव समृद्धिका लागि सबैले सबैलाई आफू सरह नै महत्त्व र स्थान दिनुपर्छ।”

  • अमान्य invalid describing word

    मान्य नहुने

    “लङजम्पमा कुनै पनि जिम्नास्टिक्स अर्थात् हावामा शरीर घुमाउने वा चक्कर लगाउने कार्य अमान्य हुन्छ।”

  • कोत armory noun

    हतियार राख्ने घर

    “जब गगनसिंहको हत्या भयो, त्यसै रात रानी राज्यलक्ष्मीले सबैजसो ठुला भारदारलाई कोतमा बोलाइन्।”

  • वैश्विक global describing word

    विश्वको

    “महामारीको समयमा वैश्विक समन्वय र संसाधनमा वितरण तथा पहुँचमा असमानता देखियो।”

  • निरूपण analysis; determination noun

    केलाएर टुङ्गो लगाउने काम

    “इरान अमेरिकी विवादको शान्तिपूर्ण निरूपण, लेबनानमाथि इजरायली हमलाको निन्दा गर्‍यो।”

  • सार्थ caravan; meaningful noun

    व्यापारीहरूको टोली; अर्थ भएको

    “व्यापारीलाई सार्थ र व्यापारिक टोलीको नाइकेलाई सार्थवाह भनिन्थ्यो।”

  • गाडा cart noun

    सामान बोक्ने गाडी

    “गाडा, टाँगा, साइकल, मोटरसाइकल पनि यातायातका साधन हुन्।”

  • सहकर्मी colleague describing word

    सँगै काम गर्ने

  • तन्त्र system; ritual magic noun

    शासन पद्धति; झारफुकको विद्या

    “अर्को अर्थमा ‘लोक’ भनेको जनता र ‘तन्त्र’ भनेको शासन हो।”

  • पछौटेपन backwardness noun

    पछि परेको अवस्था

    “यस क्षेत्रमा जनघनत्व कम र गरिबी तथा पछौटेपन व्याप्त छ।”

  • गाड mountain river noun

    खोलाभन्दा ठुलो पहाडी नदी

  • परिच्छेद chapter noun

    पुस्तकको खण्ड

    “परिच्छेद दुईमा फौजदारी न्यायसम्बन्धी सामान्य सिद्धान्तहरूको व्यवस्था रहेको छ।”

  • बिर्ता tax-free land grant noun

    राज्यले दिएको करमुक्त जग्गा

    “त्यसैले सरकारले ‘जसको जोत उसको पोत’ भन्ने नाराका साथ बिर्ता उन्मूलन गर्ने योजना बनाएको थियो।”

  • पर्यवेक्षक supervisor; observer noun

    रेखदेख गर्ने

    “त्यस्तै नामिबियामा राष्ट्रसङ्घीय सैनिक पर्यवेक्षकको व्यवस्था मिलाउने काम पनि पूरा गरेको थियो।”

  • यौवन youth noun

    जवानी

    “स्त्रीहरू यौवन अवस्थामा पुगेपछि यो भाग रौँले ढाकेको हुन्छ।”

  • नगदे cash (crop) describing word

    बेचेर पैसा पाइने

    “पूर्वी पहाडी जिल्लामा चियालगायत अन्य विभिन्न नगदे बालीको खेती गरिन्छ।”

  • रदिफ refrain of a ghazal noun

    गजलमा काफियापछि दोहोरिने शब्द

    “दुबैमा समान प्रकृतिको अन्त्यानुप्रास भएको वर्ण, पद वा पदावलीलाई रदिफ भनिन्छ।”

  • ढेडु langur noun

    कालो मुख भएको ठुलो बाँदर

    “ढेडु ढाकारामले ढेडुको कथा सुनाए।”

  • कुसंस्कार bad custom noun

    खराब प्रचलन

    “महिनावारीसम्बन्धी विद्यमान कुरीति, कुसंस्कार र गलत अभ्यासलाई हटाउन किशोर किशोरीहरूको भूमिका के के हुनुपर्छ?”

  • नयाँपन newness noun

    नवीनता

    “नवप्रवर्तन र सिर्जनशीलता भनेको उत्पादनमा नयाँ वस्तुको खोज तथा वस्तुमा आउने नयाँपन हो।”

  • सरोवर lake noun

    ताल; पोखरी

  • अवसान end; death noun

    अन्त

    “नेपालमा टुक्रे राज्यहरूको अवसान कसरी भयो?”

  • मिसरा line (of a ghazal) noun

    गजलको हरफ

    “सेर निर्माण गर्ने पङ्क्तिलाई मिसरा भनिन्छ।”

  • जनपद district; settlement noun

    जनताको बस्ती; प्रशासनिक क्षेत्र

    “सरोवरमा दुर्घटना भएको केही दिनपछि ती दुवै नारी चेदि जनपदको छेउमा पुगे।”

  • पश्चिमा Westerner; Western describing word

    पश्चिमी देशका

    “सूचना प्रविधिको विकास तथा पश्चिमा संस्कृतिको प्रभावले पनि हाम्रा लोकधुन ओझेलमा पर्दै गएका छन्।”

  • सतीप्रथा sati noun

    पति मरेपछि पत्नीलाई पनि जलाउने पुरानो कुप्रथा

    “उनले तत्कालीन समाजमा महिलाविरुद्धको सतीप्रथा, बालविवाह र लैङ्गिक विभेदविरुद्धमा जोडदार आवाज उठाएकी थिइन्।”

  • प्रस्तर stone noun

    ढुङ्गा

    “त्यतिबेला निर्माण गरिएका केही प्रस्तर मूर्तिहरू वर्तमानमा पनि रहेका पाइन्छन्।”

  • बहिरो deaf describing word

    कान नसुन्ने

  • दर्शनशास्त्र philosophy noun

    ज्ञान र जीवनको गहिरो अध्ययन

    “प्लेटोका चेला अरस्तुले विज्ञान, तर्कशास्त्र तथा दर्शनशास्त्रका माध्यमबाट जनचेतना फैलाए।”

  • कार्यकारण cause and effect noun

    कारण र त्यसको फल

  • देउती goddess noun

    देवी

  • ईश्वरीय divine describing word

    ईश्वरको

    “इस्लाम धर्ममा राजालाई ईश्वरीय संस्थाको रूपमा मान्दछन्।”

  • दाम्पत्य married life describing word

    पतिपत्नीको सम्बन्ध

  • चमर chowrie (yak-tail whisk) noun

    चौँरीको पुच्छरको झुप्पो

    “रुपन्देही कक्षसँगै रहेको सुर्खेत कक्षमा झारी, चमर आदि राखिएका छन्।”

  • प्रतीकात्मक symbolic describing word

    प्रतीकका रूपमा

    “स्वस्तिक चिह्न, कमल, त्रिभुज, षट्कोणलगायतका प्रतीकात्मक चित्र बनाइने गरिन्छ।”

  • महाजन moneylender; merchant noun

    ब्याजमा पैसा दिने धनी

    “साहु महाजनबाटभन्दा वित्तीय संस्थाबाट ऋण लिनु उपयुक्त हुन्छ, किन?”

  • पैरवी advocacy noun

    कसैको पक्षमा गरिने प्रयत्न

    “पेसागत हकहितका लागि कार्यरत संस्थाहरूमार्फत नागरिकका हकहितका पक्षमा बहस पैरवी गर्छ।”

  • भौतिकवादी materialist describing word

    भौतिक कुरालाई मात्र महत्त्व दिने

    “आध्यात्मिक र भौतिकवादी दृष्टिकोणमा मानव समाजको उत्पत्ति र विकाससम्बन्धी विभिन्न अवस्था उल्लेख भएको पाइन्छ।”

  • पदपूर्ति filling posts noun

    खाली पदमा मानिस राख्ने काम

    “त्यस्तै गरी रिक्त पदको पदपूर्ति गरेर संस्थाको कार्य अवरोधबिना सम्पन्न गर्न मदत गर्छ।”

  • प्रविधिज्ञ technician noun

    प्राविधिक जानकार

  • सँगाल्नु to collect; to save verb

    जम्मा गरेर राख्नु

    “सित्तैमा धनको खोलो फर्काउँछु भन्दा पसिना बगाएर सँगालेको धन पो बगेर गयो बरै!”

  • समाविष्ट included describing word

    समावेश गरिएको

    “मनोसामाजिक पक्षहरू र व्यक्तिमा अन्तर्निहित गुणहरूलाई उजागर गर्ने क्रियाकलापहरू पनि यसमा समाविष्ट छन्।”

  • वियोग separation noun

    प्रियजनबाट छुटिनु

    “देवकोटाले जीवनमा पारिवारिक वियोगका असह्य पीडा खप्नुपर्‍यो।”

  • सुसेली whistle noun

    सुसेलेर निकालिने आवाज

  • चित flat on one’s back noun

    उत्तानो

  • सोख hobby; fondness noun

    रुचि

    “यस घटनाले उनलाई सङ्गीत क्षेत्र एउटा पेसा नभई सोखको विषय रहेछ भन्ने लाग्यो।”

  • निक्लनु to come out verb

    निस्कनु

    “उनी स्वाँस्वाँ गर्दै झोला भिरेर घरबाट निक्लँदै थिए।”

  • हौलो mist noun

    कुहिरो

  • मरमसला spices noun

    तरकारीमा हालिने मसला

    “खाने नुन, चिनी, काठको धुवाँ, मरमसला, भिनेगर, मह आदि यसका उदाहरण हुन्।”

  • भन्ते Buddhist monk (as addressed) noun

    बौद्ध भिक्षु

  • शोषक exploiter describing word

    शोषण गर्ने

    “शोषकले शोषण गर्न छाडे।”

  • नामोनिसान trace noun

    चिनो; अस्तित्व

Idioms, proverbs and phrases 30

  • बाटो हेर्नु to wait for idiom (टुक्का)

    कसैलाई पर्खनु

  • मुख फोर्नु to speak out idiom (टुक्का)

    धक नमानी भन्नु

    “गरिमाका बुबाले लजाउँदै मुख फोरे, “तेलपानी एकै, पिना बाहिर भनेको यही त हो नि!””

  • तातो लाग्नु to get keen idiom (टुक्का)

    जाँगर चल्नु

  • मन फुकाउनु to open one’s heart idiom (टुक्का)

    खुलेर कुरा गर्नु वा दिनु

    “कहिले नातिनीको मुख हेरूँ झैँ भइरहेको आनन्दीले रामनाथको सामु बिस्तारै आफ्नो मन फुकाइन्।”

  • कुरा काट्नु to interrupt; to contradict idiom (टुक्का)

    अरूले बोल्दा बिचमा बोल्नु; अरूको कुरा नमान्नु

    “मालिकालाई नरमाइलो लाग्यो तर आमाको कुरा काट्ने हिम्मत आएन।”

  • कुलेलम ठोक्नु to run off idiom (टुक्का)

    थाहा नदिई भाग्नु

    “उनीहरू सबै असर्फी छाडेर कुलेलम ठोके।”

  • आँखा लाग्नु to doze off; to take a fancy to idiom (टुक्का)

    निद्रा लाग्नु; मन पर्नु

  • हावा खानु to take the air; to fail idiom (टुक्का)

    हावा खान बाहिर जानु; असफल हुनु

    “भोकै परे पनि बरु आफ्नै देशमा कुवाको चिसो पानी पिएर वरको चौतारीमा शीतल हावा खाएर सुतौँला नि।”

  • रातोपिरो हुनु to flush red idiom (टुक्का)

    लाज वा रिसले अनुहार रातो हुनु

  • हुरुक्क हुनु to be crazy about idiom (टुक्का)

    ज्यादै मन पराउनु

    “पश्चिमका नेपाली देउडा भनेपछि हुरुक्क हुन्छन्।”

  • कान खानु to talk someone’s ear off idiom (टुक्का)

    हल्ला गरेर दिक्क पार्नु

    “कान खायो, टाउको दुख्यो, म कसरी पढूँ?”

  • काँध हाल्नु to lend support idiom (टुक्का)

    सहयोग गर्नु

  • नाक राख्नु to save face idiom (टुक्का)

    इज्जत जोगाउनु

  • मन चोर्नु to steal someone’s heart idiom (टुक्का)

    मन आफ्नो वशमा पार्नु

  • मुख छाड्नु to speak abusively idiom (टुक्का)

    जथाभाबी बोल्नु

  • ज्यान दिनु to give one’s life; to work one’s hardest idiom (टुक्का)

    मर्न तयार हुनु; मरिमेटेर काम गर्नु

  • एकले थुकी सुकी सयले थुकी नदी one person’s spit dries up, a hundred people’s makes a river proverb (उखान)

    धेरै मिलेर गरे ठुलो काम हुन्छ

  • नजिकको तीर्थ हेला the nearby pilgrimage is neglected proverb (उखान)

    सजिलै पाइने कुराको कदर हुँदैन

  • जिउँदाको जन्ती मर्दाको मलामी wedding guests in life, mourners in death proverb (उखान)

    सुख र दुःखमा साथ दिने आफन्त र छिमेकी

  • आकाशको फल आँखा तरी मर् stare at the fruit in the sky till you die proverb (उखान)

    पाउनै नसकिने कुराको आशा गरेर बस्नु

  • अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ a dog hit with a burning stick flinches at lightning proverb (उखान)

    एक पटक दुःख पाएको मानिस उस्तै कुरा देख्दा डराउँछ

  • काग कराउँदै गर्छ पिना सुक्दै गर्छ the crow keeps cawing and the oil cake keeps drying proverb (उखान)

    अरूले जे भने पनि काम आफ्नै गतिमा चल्छ

  • हात्तीका मुखमा जिरा a cumin seed in an elephant’s mouth proverb (उखान)

    चाहिनेभन्दा ज्यादै थोरै

  • काम गर्ने कालु मकै खाने भालु Kalu does the work, the bear eats the maize proverb (उखान)

    मिहिनेत एउटाले गर्छ, फाइदा अर्कैले लिन्छ

  • म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो I aim at the log, the axe aims at my knee proverb (उखान)

    सोचेजस्तो नभई उल्टै हानि हुनु

  • हात्ती आयो हात्ती आयो फुस्सा “the elephant is coming!” and then nothing proverb (उखान)

    ठुलो हल्ला गरिएको कुरा केही नहुनु

  • नमच्चिने पिङको सय झट्का a swing that won’t swing gets a hundred shoves proverb (उखान)

    नहुने कामका लागि बेकारमा धेरै मिहिनेत

  • आँखा तर्नु to glare phrase

    रिसले हेर्नु

  • दाँत देखाउनु to fawn phrase

    फाइदाका लागि चाकडी गर्नु

  • ज्यान मार्नु to kill phrase

    हत्या गर्नु

More words 363