Grade 8 Nepali Words
The key words first: the ones Grade 8’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
लौहकार blacksmith noun
फलामको काम गर्ने; लोहार
“त्यस वेलामा चर्मकार, लौहकार, सुवर्णकार, ताम्रकार जस्ता व्यावसायिक वर्ग विभाजन गरिएको थियो।”
