Grade 8 Nepali Words
The key words first: the ones Grade 8’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
खण्डवृष्टि patchy rain noun
एउटै ठाउँमा मात्र परेको पानी
“कहिले बाढीपहिरो, आँधीबेहेरी, अतिवृष्टि, अल्पवृष्टि, अनावृष्टि, खण्डवृष्टि जस्ता प्राकृतिक विपत्तिले मानव जीवनलाई सङ्कटमा पार्छन्।”
