Grade 7 Nepali Words
The key words first: the ones Grade 7’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
लास corpse noun
मरेको शरीर
“एउटा लास देख्दादेख्दै पनि एउटा मात्र हो कि सयओटा भनेर के सोधेकी होलिन्?”
More words 1
उल्लास joy noun
आनन्द
“थारू समुदाय यस पर्वलाई अत्यन्त हर्ष र उल्लासका साथ मनाउँछन्।”
