Grade 7 Nepali Words
The key words first: the ones Grade 7’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 4
न्यायिक judicial describing word
न्यायसम्बन्धी
“प्रत्येक नगरपालिकामा नगरसभा, नगरकार्यपालिका र न्यायिक समिति हुन्छन्।”
यसर्थ therefore how, when or where
यसकारण
“यसर्थ यिनीहरू सजातीय पदहरू हुन्।”
अभ्यस्त accustomed describing word
बानी परेको
“हामी ती प्रविधिसँग दिनानुदिन अभ्यस्त हुँदै छौँ।”
यश fame; glory noun
राम्रो कामले पाएको नाम
“म यस जन्ममा यश राख्ने प्रयासमा तल्लीन छु।”
Idioms, proverbs and phrases 1
जसले मह काढ्छ उसले हात चाट्छ whoever takes out the honey licks their fingers proverb (उखान)
जिम्मा पाउनेले त्यसबाट केही फाइदा लिइहाल्छ
More words 5
विषयक about describing word
विषयसम्बन्धी
“कक्षामा ‘जलवायु परिवर्तनका असर र सावधानीका उपायहरूको खोजी’ विषयक छलफल कार्यक्रम सञ्चालन गर्नुहोस्।”
उसो like that describing word
त्यसो
“उसो भए हामीसँग आँखा भए पनि अँध्यारामा चाहिँ किन नदेखिएको होला त?”
त्यतिखेर at that time how, when or where
त्यस बेला
“उनी त्यतिखेर सात वर्षका भइसकेका थिए।”
अलौकिक supernatural describing word
यस संसारमा नपाइने
“अभावले छट्पटाइरहेका मान्छेलाई आर्थिक सहयोग गर्दा पाइने सन्तुष्टि अलौकिक हुन्छ।”
स्वास्थ्यसेवा health care describing word
स्वास्थ्यको सेवा
“सर्वसुलभ स्वास्थ्यसेवाको विस्तार गर्नुपर्छ।”
