Skip to content

← Nepali Words

Grade 7 Nepali Words

The key words first: the ones Grade 7’s Nepali book teaches, then the ones used most widely in the books every student reads.

Key words 2

  • उपलब्धता availability noun

    पाइने अवस्था

    “उद्योगको कच्चा पदार्थ उपलब्धता र जीविकोपार्जनमा वनस्पतिले सघाउँछ।”

  • पलायन flight; exodus noun

    भाग्ने वा छोडेर जाने काम

    “नेपाली जनशक्ति विदेश पलायन हुनु तथा घरेलु प्रकृतिका उत्पादनमा मात्र सीमित हुनु समस्याको कुरा हो।”

More words 3

  • पल moment noun

    क्षण

    “जिन्दगीमा त्यस्ता खुसीका पल बिरलै भोगेकी थिएँ।”

  • चपलता quickness noun

    फुर्ती

    “यसको नियमित अभ्यासले विद्यार्थीहरूमा चपलता, लचकता तथा समन्वयको विकास गर्न सहयोग गर्दछ।”

  • बरपिपल banyan and peepal noun

    बर र पिपल

    “एकछिन सुस्ताउनका लागि उनीहरू बरपिपलको रुखमुनि बसे।”