Grade 7 Nepali Words
The key words first: the ones Grade 7’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 0
More words 1
तन्ना bedsheet noun
ओछ्यानमा बिछ्याइने कपडा
“यो बेला दिनहुँ नुहाउने तथा आफू सुत्ने ओछ्यानको तन्ना, सिरक र तकियाको खोल सफा गर्नुपर्दछ।”
