Skip to content

← Nepali Words

Grade 7 Nepali Words

The key words first: the ones Grade 7’s Nepali book teaches, then the ones used most widely in the books every student reads.

Key words 2

  • ऐन act (law) describing word

    संसद्ले बनाएको कानुन

    “उहाँहरू आफ्नो टोलछिमेकमा सरकारले जारी गरेका ऐन तथा नियम पालना गर्न अरूलाई अनुरोध पनि गर्नुहुन्छ।”

  • तर्जुमा drafting noun

    ऐन वा योजनाको मस्यौदा बनाउने काम

    “केही बुद्धिजीवीले वातावरण संरक्षण तथा घुम्ती स्वास्थ्य सेवाका लागि योजना तर्जुमा गर्न नगरपालिकालाई आग्रह गर्नुभयो।”