Grade 6 Nepali Words
The key words first: the ones Grade 6’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
नेपथ्य backstage noun
मञ्चको पछाडिको भाग
More words 2
पथ path noun
बाटो
“सबै मिली टर्चभित्र एउटा पथ बन्छ, विद्युतीय भाषामा यसलाई परिपथ भन्छन्।”
धाप pat (on the back) noun
स्याबासीको थपथपाइ
“पृथ्वीनारायणले बिसेको पिठिउँमा धाप मार्दै भने, “धन्य हो बिसे, धन्य हो!””
