Grade 6 Nepali Words
The key words first: the ones Grade 6’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
कृतज्ञ grateful describing word
गुन मान्ने
“आफ्नो छोराको ज्यान बचाएकामा कृतज्ञ बनेका त्यस बालकका बुबाले उनलाई टेलिग्राफ अपरेटरको काम सिकाए।”
More words 1
कृतज्ञता gratitude noun
आभार
“यसका लागि म उहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”
