Grade 6 Nepali Words
The key words first: the ones Grade 6’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 3
राजस्व revenue noun
सरकारको आम्दानी
“दुईचार सय रैतीले राजस्व बुझाउलान्।”
प्रधानमन्त्री prime minister noun
सरकारको प्रमुख
“उनी लामो समयसम्म नेपालका प्रधानमन्त्री भएका थिए।”
कारक cause; factor; case (grammar) describing word
कुनै काम हुने कारण
“तपाईँको विद्यालय वरपर ठुलो र चर्को ध्वनि उत्पन्न गर्ने कारक तत्त्वहरू के के हुन्?”
More words 1
आविष्कारक inventor describing word
आविष्कार गर्ने
“उनी संसारका नेपालीमाझ असल शिक्षक, आविष्कारक र समाजसेवीका रूपमा चिनिन्छन्।”
