Grade 6 Nepali Words
The key words first: the ones Grade 6’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
एकीकरण unification noun
एकै ठाउँमा मिलाउने काम
“उनले नेपालको एकीकरण अभियानलाई निरन्तरता दिँदै नेपालको सिमाना काँगडासम्म पुर्याएका थिए।”
