Grade 6 Nepali Words
The key words first: the ones Grade 6’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
अग्रज elder noun
आफूभन्दा पहिले जन्मेको; दाजु वा दिदी
“परिवारका अग्रज सदस्यहरूले किशोरावस्था सुरु हुनुपूर्व नै किशोरावस्थाका परिवर्तनका बारेमा जानकारी गराउन सक्छन्।”
