Grade 5 Nepali Words
The key words first: the ones Grade 5’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 3
प्रतिकूल adverse; unfavourable describing word
उल्टो; नमिल्दो
“जङ्कफुड खाने बानीले स्वास्थ्यमा प्रतिकूल असर पर्छ।”
Also प्रतिकूलता
राष्ट्रियता patriotism; nationality noun
देशप्रतिको माया
“उसमा राष्ट्रियता र देशप्रेमको भावना हुनुपर्छ।”
राष्ट्रभक्ति patriotism noun
देशप्रतिको भक्ति
“हरेक बिहानीको सूर्योदयसँगै राष्ट्रभक्ति भावनाका साथ राष्ट्रप्रति केही गरूँ भन्ने चेतना ममा जाग्छ।”
More words 1
प्रतीक symbol describing word
चिनो
“श्रीपेच राजसंस्थाको सबभन्दा ठुलो प्रतीक हो।”
