Grade 5 Nepali Words
The key words first: the ones Grade 5’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
उपर्युक्त above-mentioned describing word
माथि भनिएको
“महोदय, उपर्युक्त सम्बन्धमा हाम्रो विद्यालयले प्रत्येक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ।”
