Grade 4 Nepali Words
The key words first: the ones Grade 4’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
चरण step; stage noun
पाइला; खण्ड
“तेस्रो चरण: औँलाको भित्री भाग अर्को हातको औँलाले मिच्नुहोस्।”
More words 1
चरित्र character noun
स्वभाव र आचरण
“कतिले त अन्य भूमिकामा कथाले मागेअनुसारका चरित्रको नक्कल गर्ने कोसिस गरिरहेका हुन्छन्।”
