Grade 4 Nepali Words
The key words first: the ones Grade 4’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
समृद्धि prosperity noun
सम्पन्नता; उन्नति
“यसबाट समाजमा एकता, शान्ति र समृद्धिको वातावरण निर्माण हुन्छ।”
More words 2
प्रगति progress noun
उन्नति
“बालबच्चाका प्रगति हेरेर हजुरआमा नातिनातिनीसँग साँझपख घर फर्कनुहुने छ।”
उन्नति progress noun
प्रगति
“समाजको उन्नतिका लागि योगदान गर्न चाहन्छन्।”
