Grade 4 Nepali Words
The key words first: the ones Grade 4’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
विपत् disaster; calamity noun
ठुलो आपत्
“त्यस्तै गरी पृथ्वीमा विभिन्न किसिमका प्राकृतिक विपत् आएको पनि सुन्नुभएको होला।”
More words 1
आपत् trouble noun
सङ्कट
“छिमेकमा त्यस्तो आपत् पर्दा पनि सहयोग गर्न नपाएकाले मन खिन्न बनाउनुभयो।”
