Grade 2 Nepali Words
The key words first: the ones Grade 2’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
पद्धति system; method noun
काम गर्ने तरिका; प्रणाली
“माथि उल्लेख भएको सङ्ख्याभन्दा फरक खालका गन्ती गर्ने सङ्ख्या पद्धति तपाईँहरूलाई थाहा छ?”
