Grade 10 Nepali Words
The key words first: the ones Grade 10’s Nepali book teaches, then the ones used most widely in the books every student reads.
Key words 1
निर्मूल eradicated describing word
जरैदेखि हटाइएको
“त्यसैले यस्तो अन्धविश्वास, अत्याचार र भ्रष्टाचार निर्मूल गर्नका लागि मलाई समाजसेवा गर्न मन लाग्छ।”
