Skip to content

← Nepali Words

Grade 10 Nepali Words

The key words first: the ones Grade 10’s Nepali book teaches, then the ones used most widely in the books every student reads.

Key words 2

  • पैनी irrigation channel noun

    खेतमा पानी लैजाने ठुलो कुलो

    “यसरी निकालिएको पानीलाई कुलो, पैनी, नहरमार्फत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिन्छ।”

  • सर्वोत्तम best describing word

    सबैभन्दा उत्तम

    “विद्यालयमा शिक्षक वा समाजसेवीले बालबालिकाको सर्वोत्तम हितलाई विचार गरी दिएका सुझाव एवम् मार्गनिर्देशन पालना गर्नुपर्छ।”

Idioms, proverbs and phrases 2

  • सहीछाप गर्नु to sign phrase

    लिखतमा सही गरेर छाप लगाउनु

    “प्रबन्धपत्रमा लेखिएका कुरा साँचो हो, झुट्ठा ठहरे कानुनबमोजिम सहन बुझाउन मञ्जुर छौँ भनी सहीछाप गरेका छौँ।”

  • हातमुख जोड्नु to make ends meet phrase

    जसोतसो पेट पाल्नु

    “गरिब जनताहरू दैनिक हातमुख जोड्ने कुरामा व्यस्त हुन्छन्।”

More words 4

  • पुनरावेदन appeal (in court) noun

    माथिल्लो अदालतमा फेरि गरिने निवेदन

    “उच्च अदालतले सङ्घीय कानुनबमोजिम मुद्दा हेर्ने र पुनरावेदन सुन्ने गर्छ।”

  • तमाखु tobacco noun

    सुर्ती

  • तम darkness noun

    अँध्यारो

    “तम पटल र नील कवरीले के कुरा बुझाएका छन्?”

  • जनमुखी people-centred describing word

    जनताको हितमा

    “सङ्घीय सरकारका कार्यहरू जनमुखी हुनुपर्छ, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्।”