वैज्ञानिक सिकाइ
यहाँ कक्षा ५ देखि १० सम्मका विज्ञानका प्रश्नहरू विषयअनुसार राखिएका छन्। आफ्नै कक्षाबाट सुरु गर्नुहोस्। सही उत्तर दिँदै जानुभयो भने प्रश्नहरू माथिल्ला कक्षाका र अझ कठिन हुँदै जान्छन्; गलत भयो भने अलि सजिला प्रश्न आउँछन्। गलत भएका प्रश्न केही बेरपछि फेरि आउँछन्।
तपाईँको कक्षा
कक्षाअनुसार सिकिसकेका प्रश्न
- कक्षा ५ 43 प्रश्न
- कक्षा ६ 7 प्रश्न
- कक्षा ७ 10 प्रश्न
- कक्षा ८ 11 प्रश्न
- कक्षा ९ 10 प्रश्न
- कक्षा १० 6 प्रश्न
