विज्ञान क्विज
यहाँ कक्षा ५ देखि १० सम्मका विज्ञानका प्रश्नहरू विषयअनुसार राखिएका छन्। आफ्नै कक्षाबाट सुरु गर्नुहोस्। सही उत्तर दिँदै जानुभयो भने प्रश्नहरू माथिल्ला कक्षाका र अझ कठिन हुँदै जान्छन्; गलत भयो भने अलि सजिला प्रश्न आउँछन्। गलत भएका प्रश्न केही बेरपछि फेरि आउँछन्।
तपाईँको कक्षा
विषय
- वैज्ञानिक सिकाइ कक्षा ५–१० · 87 प्रश्न
- सूचना तथा सञ्चार प्रविधि कक्षा ५–१० · 116 प्रश्न
- जीव र तिनको बनोट कक्षा ६–८ · 80 प्रश्न
- सजीवहरूको वर्गीकरण कक्षा ५–१० · 88 प्रश्न
- जीवन प्रक्रिया र मानव शरीर कक्षा ५–१० · 123 प्रश्न
- वंशानुक्रम र क्रमविकास कक्षा ९–१० · 31 प्रश्न
- वातावरण र जैविक विविधता कक्षा ५–१० · 88 प्रश्न
- बल, चाल र सरल यन्त्र कक्षा ६–१० · 122 प्रश्न
- ऊर्जा, ताप, प्रकाश र ध्वनि कक्षा ५–१० · 214 प्रश्न
- विद्युत् र चुम्बकत्व कक्षा ६–१० · 73 प्रश्न
- पदार्थ, परमाणु र रासायनिक प्रतिक्रिया कक्षा ५–१० · 142 प्रश्न
- दैनिक प्रयोगका पदार्थ र रसायन कक्षा ६–१० · 104 प्रश्न
- पृथ्वी र अन्तरिक्ष कक्षा ५–१० · 131 प्रश्न
- सबै विषय कक्षा ५–१० · 1399 प्रश्न
